गणतन्त्र दिवसमा प्रधानमन्त्रीको राजावादी समूह लक्षित सम्बोधन: जनताको अधिकार एउटा वंशमा केन्द्रित गर्न खोजिँदै छ
काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी समूह लक्षित अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न