पुर्ण रुपमा संचालनमा आयो अरनिको राजमार्ग, तस्बिरमा हेर्नुस
वर्षाका कारण सडक चिप्लो भएर एकतर्फी सञ्चालन गरिएको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक अहिले भने सामान्य अवस्थामा नै सञ्चालनमा आएको छ । वर्षा भएपछि शनिबार सडक एकतर्फी सञ्चालन गरिएको थियो काभ्रेको