४ महिनामा ४० कम्पनी कालोसूचीमा, अदालतको आदेशमार्फत ६ कम्पनीलाई उन्मुक्ति
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ४ महिना (साउनदेखि कात्तिक) को अवधिमा ४० सार्वजनिक निर्माण, सामान खरिद र परामर्श सेवा कम्पनी/जेभी कालोसूचीमा परेका छन् । कालोसूचीमा परेकामध्ये सामान खरिदसम्बन्धी ५ वटा कम्पनी रहेका छन्