प्रसारण लाइन विस्तारमा आशाको किरणः एमसीसी अनुदान
नेपालको समग्र विकासका सन्दर्भमा जलविद्युत्को विकास प्रसारण लाइनको विस्तारले नेपालको नीति, योजना तथा कार्यक्रममा उच्च प्राथमिकता पाउँदै आएको छ । जलविद्युत् उत्पादनको गतिमा असन्तुष्ट हुने ठाउँ नभए पनि यसको समुचित वितरणका लागि प्रसारण लाइनको विस्तार