एकीकृत भन्सार जाँच चौकी (एक खाेज अध्ययन)
१. परिचय वैदेशिक व्यापारलाई निर्देशित गर्ने धेरै पक्षहरू हुन्छन्, तिनमा अन्तरराष्ट्रिय संयन्त्रहरू पनि पर्दछन् । विश्व व्यापार सङ्गठन (World Trade Organization (WTO) को सदस्य भएका नाताले नेपालले व्यापारिक फाइदा लिँदा अरू पक्षका पनि सुविधाहरूमा ध्यान