प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब, कुन शीर्षकमा कति?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ८२ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को