Nepal Purbadhar

Author: दिनेश खड्का

दिनेश खड्का

दिनेश खड्का

दिनेश खड्का

मुख्य समाचार
मखनमा भीषण आगलागी, एक जनाको मृत्यु [फोटोहरु]

मखनमा भीषण आगलागी, एक जनाको मृत्यु [फोटोहरु]

काठमाडौंको मखन क्षेत्रमा ठूलो आगलागी भएको छ । एक स्थानीयको घरमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको उद्धारकर्ताले पुष्टि गरेका छन् । नेपाली सेना र महानगरीय प्रहरीले उद्धार जारी राखेका छन् । आगलागीले घरमा

अटो
मेड इन नेपाल क्रेटा: तयार भएको ३ दिनमै बिक्छ

मेड इन नेपाल क्रेटा: तयार भएको ३ दिनमै बिक्छ

काठमाडौं । नेपालमै एसेम्बल भएको क्रेटा तयार भएको तीन दिनमै बिक्ने गरेको पाइएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कन्टिनेन्टलले प्रालिले नेपालमै क्रेटा एसेम्बल गरिरहेको छ । नवलपरासीमा कम्पनीको एसेम्बल प्लान्ट छ ।

अर्थतन्त्र
अर्थ मन्त्रालयले बजेटबारे विकास साझेदारहरूसँग छलफल गर्‍यो

अर्थ मन्त्रालयले बजेटबारे विकास साझेदारहरूसँग छलफल गर्‍यो

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा नेपालमा कार्यरत विकास साझेदारहरूसँग छलफल गरेको छ। मंगलबार मन्त्रालयमा आयोजित छलफलमा नेपाललाई आर्थिक सहायता उपलब्ध गराइरहेका द्विपक्षीय तथा बहुपक्षीय संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। छलफलको

समाचार
सगरमाथा संवादको पहिलो संस्करणको तयारी अन्तिम चरणमा

सगरमाथा संवादको पहिलो संस्करणको तयारी अन्तिम चरणमा

काठमाडौं । जलवायु परिवर्तनको असरबारे विश्व समुदायलाई सन्देश दिन नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ । कार्यक्रममा विभिन्न देशका उच्चपदस्थ पाहुना, विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, मन्त्री तथा

पुल
गिरुबारी पुल भाँचिँदा नारायणगढ–बुटवल सडकखण्ड पूर्ण अवरुद्ध

गिरुबारी पुल भाँचिँदा नारायणगढ–बुटवल सडकखण्ड पूर्ण अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी पुल भाँचिएपछि नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा बजारको पश्चिमतर्फ रहेको पुलको पूर्वपट्टिको बायाँ भाग लोड सवारी पास हुँदै गर्दा करिब डेढ फिट

अटो
एक वर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै टुनल्याण्ड जी७

एक वर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै टुनल्याण्ड जी७

काठमाडौं ।  एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रिय स्तरको टुनल्याण्ड जी७ (TUNLAND G7) अब नेपालमा ल्याउने तयारी गरेको छ। यो नेपाली बाटोहरूमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको एक शक्तिशाली गाडी हो। यसले

मुख्य समाचार
चैत्र मसान्तसम्म  ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो

चैत्र मसान्तसम्म ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म देशमा पठाइने विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १७.२ प्रतिशत रहेको थियो।

स्वास्थ्य
आवासीय  चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा कार्यदल गठन

आवासीय  चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा कार्यदल गठन

काठमाडौंः आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् ।गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको

अटो
मेसिन बिग्रिएपछि रोकियो अनिश्चितकालका लागि सवारी लाइसेन्सको छपाई

मेसिन बिग्रिएपछि रोकियो अनिश्चितकालका लागि सवारी लाइसेन्सको छपाई

काठमाडौं । मेसिन बिग्रिएपछि अत्यावश्यक सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै वैशाख २५ गतेदेखि प्रिन्टिङ प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण अत्यावश्यक लाइसेन्स

अटो
भारतले ‘सगरमाथा संवाद’ आयोजनाको सहयोगका लागि  दियो १५ युनिट कर्भ ईभी

भारतले ‘सगरमाथा संवाद’ आयोजनाको सहयोगका लागि दियो १५ युनिट कर्भ ईभी

काठमाडौं । भारत सरकारले सगरमाथा संवाद आयोजनाका लागि सहयोग स्वरुप १५ युनिट कर्भ ईभी उपहार दिएको छ । मित्रता र सद्भावको महत्वपूर्ण संकेतस्वरूप भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा