जल तथा ऊर्जा आयोगका सचिव भेटुवाल रिटार्यड
काठमाडौं । जल तथा ऊर्जा आयोगका सचिव मधु प्रसाद भेटुवाल रिटार्यड भएका छन् । ऊर्जा मन्त्रालय क्याडर भेटुवाल रिटार्यड भएसँगै मन्त्रालयले सोमबार उनको बिदाई गरेको छ । उर्जा मन्त्रालयका विभिन्न शाखा, महाशाखा र विभाग हुँदै