मेक इन नेपाल अभियानले नेपाली उत्पादन विश्व बजारमा पुर्याउन याेगदान गर्नेछ
नेपाल उद्याेग परिसंघ (सिएनआइ) ले स्थापनादेखि नै नेपालमा औद्योगिक विकासका लागि पहल गर्दै आएको छ। गतवर्ष मंसिरमा आयात बढेर विदेशी मुद्रा संचिति छोटो अवधिमै साढे २ अर्ब डलरले घटेपछि हामी सबैले औद्योगिकरण र आन्तरिक उत्पादनको