Nepal Purbadhar

बञ्चरेडाँडामा फेरि रोकिए फोहोर बोकेका गाडी


काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ । फोहोर लिएर गएका गाडीहरु बन्चरेडाँडा जाने बाटोमा रोकिएका छन् । केही गाडी भने काठमाडौं फिर्ता गइरहेका छन्।


सरकारसँग भएको सहमति पालना नभएको भन्दै स्थानीयबासीले फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


Read Previous

तस्बिरमा हेर्नुस नेपाल उद्योग परिसंघले आयोजना गरेको सार्वजनिक निजी संवाद

Read Next

तस्बिरमा हेर्नुस् सिमरा विमानस्थल बाहिरको अवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar