
काठमाडौं । नागरीक बचाउ महाअभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको आन्दोलनका विषयमा नागरीक बचाउ महाअभियानका टिमहरू र गृहमन्त्रालय विच वार्ताका लागि मन्त्रालय पुगेका छन् । केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा सो अभियानका टीम मन्त्रालय पुगेका हुन् । दुर्गा प्रसाई भने उपस्थित छैनन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।










