Nepal Purbadhar

यस्तो बन्यो एतिहासिक खुल्ला मञ्च


काठमाडौं । नेपालको राजनीतिक परिवर्तनको साक्षी  बनेको ईतिहासिक खुल्लामञ्च अहिले दुबो हरियाली भएको छ।  दश महिना अगाडी काठमाडौं महानगरपालीकाले यहाँ दुबो रोपेको थियो ।

विभिन्न समयमा फरक फरक प्रयोजनका लागि प्रयोग र अतिक्रमण गरिएको खुल्लामञ्चले अहिले फरक स्वरूप लिएको छ ।

काठमाडौँ भ्युटावर निर्माणको समय बसपार्क र पसल सञ्चालन गरिएको खुल्लामञ्च वीर अस्पतालको नयाँ भवन निर्माण गर्दा निर्माण सामग्री राख्ने र कामदारहरु बस्ने क्वाटर सम्म बनेको थियो ।

काठमाडौँ महानगरपालीकाको भूमिगत पार्किंग बनाउने विवादित योजना पछि अहिले दुई वटा खेल मैदान सहितको पार्क निर्माणको काम भइरहेको छ ।


Read Previous

साओमीको नयाँ इलेक्ट्रिक एसयुभी वाईयु-७, ७२ घण्टामै ३ लाखभन्दा बढी अर्डर

Read Next

बतास ट्रयाक्टर प्रालिले ९ महिनामा गर्यो ४४ करोडको व्यापार