Nepal Purbadhar

भृकुटीमण्डपको भाडा नतिरेका २० संरचनामा समाज कल्याणको ताला


काठमाडौ । समाज कल्याण परिषद् ले भृकुटीमण्डप भित्र भाडा नतिर्ने २० संघ–संस्था र व्यवसायिक कबलमा ताला लगाएको छ । ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ।

अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल लगायतका संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी. गरिएको हो
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी


Read Previous

भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar