Nepal Purbadhar

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो


काठमाडौ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औं फ्लोरा एक्स्पो सुरु भएको छ । ८३ वटा स्टल रहेको एक्स्पोमा विभिन्न प्रजातिका फूल तथा फूलजन्य सामग्री प्रदर्शनी र बिक्रीमा राखिएको छ। प्रदर्शनी चैत्र ८ गतेसम्म चल्नेछ । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि अस्थायी हल अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar