Nepal Purbadhar

यस्तो बन्दै छ अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जेन जी शहीद स्मारक पार्क


काठमाडौ । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा ज्यान गुमाए ४५ जना शहीदहरू मध्य ४२ जनाको शालिक सहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन जी शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२४ औं बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै पार्क निर्माण कार्य अगाडी बढाइएको हो ।

ऐतिहासिक र मौलिक ढाँचामा निर्माण गर्न लागिएको यस स्मारक पार्कले जेन–जी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म जीवित राख्ने विश्वास लिइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

नयाँ निर्वाचित सांसदहरूको शपथका लागि निर्माणाधीन संसद् भवनमा बन्दैछ अस्थायी हल

Read Next

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar