Nepal Purbadhar

नेपाली कांग्रेसका सभापति गगन थापाले गरे मतदान


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन् ।

उनले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका हुन् । थापा यो पटक सर्लाही_४ बाट उम्मेदवार बनेका छन् । उनी आजै सर्लाही फर्कदैछन् ।


Read Previous

प्रधानमन्त्री सुशिला कार्कीले गरिन् मतदान

Read Next

हामीलाई अवसर दिनुस् पाँच वर्ष सुशासनमा काम गर्न चाहन्छौँ – गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar