Nepal Purbadhar

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वास्ता नगरेपछि खेलाडीहरुले गरे प्रदर्शनी


काठमाडौ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वास्ता नगरेपछि राष्ट्रिय टिमका पूर्व कप्तानसहितका खेलाडीले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गरेका छन्।

समयमै लिग खेल सञ्चालन गर्न नसकेको एन्फा ले खेलाडीको उपचारमा वास्ता नगरेको भन्दै प्रदर्शनी गरेका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

Read Next

मन्त्रिपरिषद्का ७ निर्णय: निर्वाचनका लागि चिनियाँ अनुदान स्वीकार, बुढीगण्डकी लगानी ढाँचा स्वीकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar