Nepal Purbadhar

सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी


काठमाडौ । आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ ।

विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको हो ।

आज र भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ विभागले जानकारी दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Read Next

तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमनमा हितेन्द्रदेव शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar