Nepal Purbadhar

सब-इन्जिनियर यादव हत्याविरुद्ध माइतीघरमा प्रदर्शन


काठमाडौं । सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटना विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।

यसविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको हो । सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका-१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

राष्ट्रिय प्रजातन्त्र पार्टी को संकल्प पत्रमा ऊर्जा आत्मनिर्भरता प्राथमिकता, बिजुली उत्पादन र निर्यात विस्तारमा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar