
काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम सुरु भएको छ।

तेस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौँ ५ का उम्मेदवार कमल थापाले पनि बुढानीलकण्ठमा दर्शन गरेर आफ्नो घरदैलो सुरु गर्नुभएको थियो। घरदैलो कार्यक्रम बुढारीकण्ठा नगरपालिकाको वडा नम्बर ५ र ३ मा मतदाताहरूलाई भेट्नुहुँदै अरुलाई हेरियो धेरैपटक यसपालि मलाई हेर्नुस् , नयाँ दल हामी हो राजसंस्था र हिन्दु राष्ट्र फर्काउने हामीले हो, वैकल्पिक पार्टी र देशलाई निकासा दिने हो भनेर उम्मेदवारसँग भोट माग्दै हुनुहुन्थ्यो।



