Nepal Purbadhar

निर्वाचन आयोगमा चुनावका लागि व्यस्त कर्मचारीहरू


काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यतिबेला निर्वाचन आयोगमा कर्मचारीहरूलाई भ्याइ नभ्याई छ। अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ।

पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

बिहानदेखि धुम्म काठमाडौँ उपत्यका, केहि केही स्थानमा हल्का वर्षा

Read Next

दरबारमार्गको होटल उडल्याण्डमा आगलागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar