काठमाडौं । २ वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले आज काठमाडौं माइतिघरमा विरोध प्रदर्शन गरेका छन्। भाषा र सीप परीक्षण उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि उनीहरू विगत ७ महिना देखी आन्दोलनमा छन् ।तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी