Nepal Purbadhar

पनौतीस्थित त्रिवेणी नदिमा स्नान माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरू


काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिमा स्नान गरेका छन्।

एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले प्रदेश यात्रा अन्तर्गत आज त्रिवेणीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन् ।

ब्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भइ माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी ब्रत बसे सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहँदै आएको छ।

तस्बिर : बिजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी ।


Read Previous

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश

Read Next

भोटेकोसी नदीमा हिउँदको कठ्याङ्ग्रिने चिसोमा पनिमा राफ्टिङको साहस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar