काठमाडौं । भक्तपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले मनोनयन दर्ता गराएका छन् ।नेकपा एमालेका नेता महेश बस्नेतसंग उनको चुनावी प्रतिस्पर्धा हुनेछ ।