काठमाडौ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेकाले उनले उम्मेदवारी दर्ता अघि नै मन्त्री पद परित्याग गरेका हुन्।