
काठमाडौ । सिपी गजुरेल , धर्मेन्द्र बस्तोला , आहुती लगायत ६ क्रान्तिकारी कम्युनिस्ट दलले फाल्गुन २२ गते हुने निर्वाचनको बिरोधमा आह्वान गरेको उपत्यका बन्दमा काठमाडौं सडक र जडिबुटीको अवस्था , सवारी साधनहरु नियमित रुपमै सडकमा छ्न ।

उनीहरूले हिजो बेलुका काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस गर्दै बन्दको आह्वान गरेका थिए। भने केही आन्दोलनकारी पक्राउ पनि परेका थिए।
तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी













