Nepal Purbadhar

निर्वाचन प्रहरीका लागि युवाहरु लाइनमा


काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेपछि युवाहरु फारम भर्न लाइन लागेका छन् ।

भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको छ । यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी छ ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

Read Next

धितोपत्र बोर्ड र विद्युत नियमन आयोगको सयुक्त बैठक किन बस्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar