काठमाडौ । रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् ।तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी