काठमाडौं । गल्दै जेनजी प्रदर्शनकारी , डेढ घन्टा सरकारको बिरोधमा प्रदर्शन गरेर माइतीघरबाट फर्किए मिराज ढुंगाना , रबि किरण लगायतको जेनजी प्रदर्शनकारी । १ बजे देखि प्रदर्शन सुरु गर्ने भनिए पनि १:४० बजे मिराज लगायत हरु माइतीघरमा आएका थिए भने उनिहरु ३ बजे नै प्रदर्शन सकेर निस्किएका हुन ।