Nepal Purbadhar

पोखरा शहरसँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सुन्दर दृश्य

Annapurna Mountain, Pokhara. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library


काठमाडौं । पोखरा नेपालको पर्यटकीय राजधानी शहर हो । प्रकृतिले दिएको सुन्दर माछापुच्छ्रे , अन्नपूर्ण र फेवाताल, रुपाताल, बेगनास ताल लगायत अनगिन्ति छठाहरुले पोखरालाई नेपालको मात्र नभएर विश्वकै सुन्दर शहरको रूप परिचित गरेको छ ।

Machhapuchhre mountain, Pokhara. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

आँखै अगाडी देखिने माछापुच्छ्रे र अन्नपूर्ण अनि फेवातालमा पर्ने त्यसको प्रतिबिम्बले पर्यटकहरुको ध्यान खिच्ने गरेको छ ।

Machhapuchhre mountain, Pokhara. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

यतिमात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गको प्रस्थान विन्दु पनि पोखरा भएकाले यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल निकै देखिने गर्दछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Machhapuchhre mountain, Pokhara. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library
Annapurna mountain range .Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
Annapurna mountain range .Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

Read Previous

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

Read Next

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar