काठमाडौं । बालाजु चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ। प्रहरी चौकीबाट बाइपासतर्फ जाने सडक भने एकपट्टि मात्रै पिच भइरहेको छ। तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी