Nepal Purbadhar

सिंहदरबार वरिपरिका क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु


काठमाडौ । सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ ।

सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो ।

सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एन. ए. सी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुनकोर्ने काम भइरहेको छ ।

तस्बिर : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी ।


Read Previous

काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar