काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न माग सहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगाना सहित जेन जी लाई प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको थियो ।