
काठमाडौ । काठमाडौं उपत्यकामा जाडो सुरु भई सकेको छ । उपत्यकाको तापक्रम घड्दो क्रममा छ, दिनको समयमा पारिलो घाम लाग्ने भएपनि बिहान र साँझको समय भने बाक्लो कपडा लगाउन पर्ने अवस्था सुरु भई सकेको छ ।

तापक्रम घटेसंगै काठमाडौं टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्रको बागमती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ, नदीको सतह क्षेत्रमा लाग्ने यस्ता लाग्ने यस्ता कुहिरो सूर्योदयसँगै बिस्तारै हराउने गर्दा छ ।

कुहरो लागेको समयमा मानिसहरू मर्निड्ं वाक गर्ने, किसानहरु तरकारी बारीमा काम गर्दै गरेका भेटिन्छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी।













