Nepal Purbadhar

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलज्यू कतारको राजधानी दोहामा आयोजना हुने second world summit of social development मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार प्रस्थान गरेका छन् ।


तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

बाह्रबिसे नगरपालिकामा अख्तियारको टोलीद्वारा छापा, ५ करोडको हिसाब भेटिएन

Read Next

डेडिकेटेड ट्रकलाइन विवाद : समाधानका लागि महासघको यस्तो छ मध्यमार्गी प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar