Nepal Purbadhar

मोन्था चक्रवातको प्रभाव काम भए सँगै यस्तो देखियो काठमाडौं उपत्यका


काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ लगायत पश्चिमी वायुका प्रभावका कारण कात्तिक १३,१४ र १५ गते काठमाण्डौ उपत्यका सहित देशभरी वर्षा भयो ।

आज आइतबार भने मोन्था चक्रवात लगायत मौसमी प्रणालीको प्रभाव कम भएसँगै मौसम केही सफा भएको छ । ड्रोनबाट खिचिएको काठमाडौं उपत्यका ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

Read Next

काठमाडौं उपत्यकाको फोहोर फाल्न भइरहेको अवरोध हट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar