Nepal Purbadhar

थापाथलीस्थित राम मन्दिर परिसरमा काठमाडौं महानगरपालिकाले चलायो डोजर


काठमाडौ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ ।

सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो ।

सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुल्ला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जानकारी दियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

थ्रीडी कला संग्रहालय: जहाँ कलासँग रमाइलो र प्रकृति भेटिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar