Nepal Purbadhar

राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ ।

केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ ।

सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

लक्षित वर्ग उपचारका लागि वीर अस्पतालका कक्ष स्थापना गर्दै काठमाडौँ महानगरपालिका

Read Next

विशेष अफरसहित आगामी बिहीबारबाट वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar