Nepal Purbadhar

दशै नजिकिएसंगै पोखरा भित्रिए भेडा च्याङ्ग्रा


काठमाडौं । दशै नजिकिएसंगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्वका बेला हुने अत्याधिक मागबमोजिम हिमाली जिल्लाहरुबाट व्यापारीहरुले च्याङ्ग्रा पोखरा ल्याएका हुन् ।

पोखरामा हरेक वर्ष दशैंको मुखमा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्यांग्रा ल्याउने गरेका छन् । यसपटक ४६ हजार रुपैयाँमा रोज्जा च्यांग्रा लिन पाइन्छ । खसी, बोका, राँगाको तुलनामा महंगो भएपनि चाडपर्वको समयमा च्यांग्रा पोखरेलीको रोजाईमा पर्दै आएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

अजिरकोट गाउँपालिकामा पहिलो पटक फल्यो स्याउ

Read Next

जेन जी आन्दोलनमा आगजनी गरिएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar