Nepal Purbadhar

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय निरीक्षणमा पुगे मन्त्री घिसिङ


काठमाडौं । नवनियुक्त ऊर्जा, भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले गत हप्ताको आन्दोलनमा आगजनी भएको सिंहदरबारको निरीक्षण गरेका छन् ।

मंगलबार दिउँसो उनले सिंहदरबार भित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय भग्नावशेषको निरिक्षण गरेका हुन् ।

उनले हिजोमात्रै मन्त्रीको कार्यभार सम्हालेका हुन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

पावर समिट तत्कालका लागि स्थगित, कहिले होला ?

Read Next

कालिगढलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar