Nepal Purbadhar

अन्तरिम सरकारले भ्रष्टाचारसम्बन्धी आयोग बनाउने


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारसम्बन्धि छानबिनका लागि आयोग बनाउने बताएकी छिन् ।

बीबीसी नेपालीले लिएको प्रधानमन्त्रीको विशेष अन्तर्वार्तामा कार्कीले यस्तो बताएकी हुन् ।

उनले जेनजी पुस्ताले गरेको आन्दोलनको प्रमुख माग नै भ्रष्टाचारको छानबिन भएकाले त्यसका लागि आयोग बनाउनु पर्ने आवश्यकता रहेको बताएकी छिन् ।

मन्त्री कार्कीले भनेकी छिन्, ‘कति भ्रष्टाचार भएको छ, अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर भएपनि हामीले कारबाही गर्नेसम्म पुर्यायौं भने सरकारले काम गर्न सक्छ ।’


Read Previous

हितेन्द्रदेव शाक्यले कुलमानलाई फेसबुक बाटै दिए बधाई

Read Next

प्राधिकरणमाथि हस्तक्षेप गर्न बनाइएको कार्यकक्ष ऊर्जामन्त्री घिसिङले बन्द गरिदिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar