Nepal Purbadhar

बालेनले भने- डियर हर्क साम्पाङ, यु आर माई ट्रु लभ


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लक्षित गर्दै स्टेटस राखेका छन् ।

हालै काठमाडौं आएर प्रधानमन्त्रीमा आफूलाई चयन गर्नुपर्ने देखि मन्त्रीको पदसम्म माग गरेर धरान फर्किएका साम्पाङ लक्षित गर्दै बालेनले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् ।

उनले एकतर्फी नै भएपनि हर्क प्रतिको आफ्नो प्रेम साँचो रहेको बताएका छन् ।

उनी लेख्छन्, ‘

डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.’


Read Previous

जेनजी सहिदको शवयात्रा: ६ जनाको शव हेलिप्टरबाट काठमाडौं बाहिर लगिने

Read Next

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar