Nepal Purbadhar

प्रधानमन्त्री सुशीला कार्कीद्वारा शहीद गेटमा माल्यार्पण


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शहीद गेट पुगी शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

उनले आफ्नो पदभार ग्रहण गर्नु पूर्व लैनचौर स्थित शहीद स्मारक र शहीद गेटमा पुगेर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

प्रधानमन्त्री सुशीला कार्कीद्वारा लैनचौर स्थित शहीद स्मारकमा श्रद्धान्जली अर्पण

Read Next

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, प्रत्येक परिवारलाई १० लाख राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar