Nepal Purbadhar

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले लिइन् शपथ


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

शीतल निवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

शुक्रबार शितलनिवासमा कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति जुटेको हो । प्रतिनिधी सभा विघटन गर्ने सहमति भएपछि उनी प्रधानमन्त्री बन्ने भएकी हुन् ।

सुशिला कार्की प्रधानमन्त्री भएपछि संसद विघटन गर्ने अडानबाट राष्ट्रपति रामचन्द्र पौडले ब्याक भएका छन् । युवाहरुको दबाब थेग्न नसकेर उनी आफ्नो अडानबाट पछि हटेका हुन् ।

Facebook Comments

Read Previous

६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar