काठमाडौँ । सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी आइतबारसम्म बजार बन्द रहने जानकारी दिएको हो ।विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले यस्तो निर्णय गरिएको नेप्सले जनाएको छ ।