
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।
नागरिक उड्ड्ययन प्राधिकरणका अनुसार गोठाटारसहित क्षेत्रमा निरन्तर आगलागी भइरहेको र अन्य परिस्थिति पनि हवाई नीति प्रतिकुल बनेका कारण बन्द गरिएको हो ।
ती स्रोतका अनुसार उडिरहेका जहाजलाई अवतरण गर्न दिने र बाँकी उडान रोकिनेछ ।
अहिले विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
Facebook Comments