Nepal Purbadhar

प्रदर्शनकारी संसद्‍को गेटमा चढे, आगो लगाए


काठमाडौं । जनेजी पुस्ताका प्रदर्शनकारी संसद् भवनको गेटमा चढेका छन् ।

साथै, जेनजी पुस्ताका प्रदर्शनकारीले संसद् भवनको गेटमा पनि आगो लगाएका छन् ।

सोमबार भष्टाचारविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका थिए । उनीहरूले सरकारसँग आफूहरूले तिरेको कर कहाँ गयो? नेताका छोराछोरीको महंगो जीवनशैली कसरी भयो? जस्ता प्रश्न गर्दै आन्दोलन गरेका हुन् ।

देशैभर विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ ।

Facebook Comments

Read Previous

जेनजीको प्रदर्शन:बानेश्वरमा प्रहरीले चलायो गोली

Read Next

काठमाडौंका सीडीओले भने- आवश्यक परेमा रबरको गोली हान्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar