Nepal Purbadhar

जेनजीको प्रदर्शन:बानेश्वरमा प्रहरीले चलायो गोली


काठमाडौं । जेनजी प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

जेनजी आन्दोलन उग्र बनेको भन्दै नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । प्रदर्शनकारीहरु संसद भवनभित्रै छिरेको र गेटमा क्षति पुर्‍याएका थिए ।

त्यसपछि प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेको भन्दै जिल्ला प्रशासनले प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले साढे १२ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको हो । राती १० बजेसम्म कर्फ्यु जारी हुनेछ ।

Facebook Comments

Read Previous

प्रदर्शनकारी संसद् भवन छिरेपछि…

Read Next

प्रदर्शनकारी संसद्‍को गेटमा चढे, आगो लगाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar