Nepal Purbadhar

बानेश्वरतिर अघि बढ्यो जेनजी आन्दोलन: सुरक्षा घेरा तोड्ने प्रयास, प्रहरीले गर्‍यो लाठीचार्ज


काठमाडौं । काठमाडौंको माइतीघरमा सुरु भएको जेनजी पुस्ताको आन्दोलन बानेश्वरतर्फ अघि बढेको छ ।

बानेश्वर क्षेत्रमा प्रहरीले राखेको सुरक्षा घेरा तोडेर उनीहरु अघि बढ्ने प्रयास गरेका छन् । सो प्रयासका बीच प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको छ ।

जनेजी पुस्ताले सोमबार भष्टाचार तथा सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा आन्दोलन गरिरहेको छ ।

उनीहरुले आफूहरूले तिरेको कर कहाँ गयो? सरकारले जवाफदेहिता देखाउन मागलगायतका विषयमा विभिन्न नारासहित प्रदर्शन गरिरहेका छन् ।

Facebook Comments

Read Previous

जेन–जी पुस्ताको पोखरामा पनि प्रदर्शन

Read Next

संसद् भवन अगाडि पुगे जेनजी प्रदर्शनकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar