Nepal Purbadhar

सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध पत्रकारहरुको विरोध


काठमाडौं । सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धप्रति र प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि पत्रकार संघ सस्था हरुको माईतीघर मण्डलामा विरोध गरेका छन् ।

बिहीबार सरकारले फेसबुक, ह्वाट्सएप, ट्विटर, युट्युबलगायतका २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी

Facebook Comments

Read Previous

ललितपुरका हरियाली धान खेतको मनोरम दृश्य (तस्बिरहरु)

Read Next

चार बुँदे माग राखेर मिटरब्याज पीडित माइतीघरमा धर्नामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar